प्रगति कुइकेल, आयुश ढुंगेल र आदिश खड्काले कबुलचर खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा शनिबार स्वर्ण जितेका छन् ।
अस्ट्रेलियाको ब्रिसबेनमा भएको प्रतियोगितामा प्रगतिले १८–३२ वर्ष उमेरसमूहको तेश्रो डान महिला एकल पुम्सेमा स्वर्ण जितिन् ।
आयुश र आदिशले १८–३२ वर्ष उमेरसमूहको तेश्रो डान महिला एकल पुम्सेमा स्वर्ण जिते ।
