Month: २०८३, २३ जेष्ठ शनिबार २०:१३

लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र गुरुङले जिते

काठमाडाैं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दूरीमा आयोजित ‘लाङटाङ ट्रेल रन–२०२६’ मा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले उपाधि जितेका छन् । रसुवा–नुवाकोट पर्यटन…

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं । पाँचौं काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको उपाधि कृष्ण राई र अन्जु बुढाले जितेका छन् । शनिबार सम्पन्न ५ किमि दौडमा कृष्णले पुरुष र अन्जुले महिलातर्फ उपाधि…

कलेज स्तरीय पुरुष भलिबल: एन्जल्स हार्टको विजयी सुरुआत

काठमाडाैं । आयोजक एन्जल्स हार्ट माविले दोस्राे राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको…

बाघ भैरव टिम च्याम्पियन

काठमाडौं । नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ७ स्वर्ण, ३ रजत र २ कांस्यसाथ बाघ भैरव समग्रमा टिम च्याम्पियन बन्यो ।…

लाङटाङ ट्रेल रन २०२६ सुरु, मुख्यमन्त्री र मन्त्रीहरुले गरे उद्घाटन

काठमाडौं । नेपालको हिमाली पर्यटन प्रवद्र्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ सुरु भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती…

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारिलाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन् । प्रतियोगिताका उच्च…

एसईई कप अन्तरविद्यालय फुटबलको सेमिफाइनलमा समीकरण पूूरा

विराटनगर । पोखरिया युथ केयर एकेडेमी, विराटनगर, मोरङको आयोजनमा जारी एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूूरा भएको छ । विराटनगरको परोपकारघाट मैदानमा शनिबार सम्पन्न क्वाटरफाइनल…

एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण

काठमाडौं । बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो…

सुलभ र अंकितालाई एकल काता स्वर्ण

काठमाडौं । नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुलभ तथा महिलामा अंकिता पहिलो भएका हुन् ।…

बुद्धिचाल महासंघको पूर्ण वैठक सम्पन्न राष्ट्रिय प्रतियोगिता झापाको दमकमा हुने

भक्तपुर । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको कार्यसमिति पूर्ण बैठकले २६औं खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप र ११ओैं महिला राष्ट्रिय च्याम्पियनसिप झापाको दमक स्थित होटल कामक्षमा आयोजना गर्ने निर्णय गरेको…