Month: २०८२, २७ माघ सोमबार १४:१४

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार पाउने

काठमाडौं । एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत तीन खेल हुँदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल…

काभा वुमन्स लिग : पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब काभा वुमन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार माल्दिभ्सकाे मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३–० काे साेझाे सेटमा…

सातौं प्रेसिडेन्ट कप : सरस्वती स्कुललाई हराउँदै वडा नं १(बी) सेमिफाइनलमा

औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा आइतबार वडा नम्बर १(बी) विजयी भएको छ । गढी खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा श्री सरस्वती सेकेण्डरी…

आहा रारा गोल्ड कपको तयारी अन्तिम चरणमा

मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि आगामी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा…

जेबी अन्तरविद्यालय बास्केटबल : नेचर र पारामाउन्ट क्वाटरफाइनलमा

काठमाडाैं । नेचर र पारामाउन्ट एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा नेचरले आरम्भलाई २०–१५ तथा पारामाउन्टले स्कोलर्स…

१५औं खुम्बु ल्होसार कप : खुम्जुङ, नाम्चे र खुम्बु विजयी

काठमाडौं । खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्जुङले खुम्बु याङबु…

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

प्याब्सन काठमाडौंको आयोजनामा हुने यु-१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरे ।…

भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली…

दमकका मिसनलाई रापिड चेसको उपाधि

काठमाडाैं । वामपन्थी नेता स्व. नरबहादुर कर्माचार्यको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन् ।…