विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत कबड्डीतर्फको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।

शनिबार दिल्ली पब्लिक स्कुलको मैदानमा भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *