कराते टोली भारत प्रस्थान

२०८२, १७ पुष बिहीबार २१:२७

खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

इन्डियन स्पोर्ट्स सोतोकान कराते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *