Month: २०८२, २८ पुष सोमबार २०:५५

हिमालयन च्यालेन्जर्स चेसः शुभांगको लगातार दोस्रो जित

काठमाडौं । रातो बंगला स्कुलका शुभांग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । उनले दोस्रो दिन सोमबार अभिक रेग्मीलाई पराजित गर्दै जित…

पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको…

ललितपुर टेबलटेनिसलाई वडा ६ को सहयोग

ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ । वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य…

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स…

केएमसी बास्केटबल : चाँदबागलाई सफलता

काठमाडौं । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो । चाँदबागको…

राइजिङ स्टार यू–१२ क्रिकेट माघ १ देखि

काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ गतेदेखि माघ २८…

एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । गोरखाका अमित खत्रीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कृष्णप्रसाद…

टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शनकर्तालाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा

काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले…

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ, जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि…

बद्री कुन्ता मेमोरियल यु–१६ फुटबलको उपाधि संघर्ष स्पोर्ट्स क्लबलाई

धनगढी । धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ । धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लब…