Month: २०८२, १३ माघ सोमबार १९:४१

विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगर…

हिसान स्पोर्ट्स मिट : बास्केटबलमा शिक्षादिप, अरनिको र विकेभिएमको जित

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको बास्केटबल खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेजले जित हासिल गरेका…

हिसान स्पोट्स मिट: फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेलको जित

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा भईरहेको हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत सोमबार सम्पन्न खेलमा मेरिल्याण्ड कलेज, होली चायल्ड कलेज र कोशी मोडल कलेजले…

हिसान स्पोट्स मिट: क्रिकेटमा रेड स्टार र कोवास विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास विजयी भएका छन् । जुट…

टाइगर कपः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा…

टाइगर कपः माल्दिभ्समाथि एपीएफको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो…

तेस्रो हारसँगै उपाधि दौडबाट बाहिरियो आर्मी, एपीएफको दोस्रो जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो…

चेल्सी पाँचौं स्थानमा उक्लियो

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । प्यालेसको घरेलु मैदानमा…

प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता सम्पन्न

काठमाडाैं । नेपाल एकायन कराते संघ, स्वयभ्मू शाखाको आयोजनामा प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२, स्वयम्भू, काठमाडौं–१५ मा २०८२ माघ १० गते सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं.…

एलाइट खुला कराते सुरु

काठमाडाैं । एलाइट कराते ट्रेनिङ सेन्टर, टोखाको आयोजनामा राष्ट्रिय खुला एलाइट कराते च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा विभिन्न उमेरसमूहमा १ हजार ६ सय…