Month: २०८२, ९ कार्तिक शनिबार २१:३९

सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले…

सन्ताेषीले जितिन् अर्काे कास्य पदक

सन्तोषी श्रेष्ठले भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा शुक्रवार महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन् । सन्तोषीले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो…

एन्जेलो म्याथ्युज लुम्बिनी लायन्समा आवद्ध

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करण अघि लुम्बिनी लायन्सले ठूलो हस्ताक्षर गरेको छ । श्रीलङ्काका वरिष्ठ क्रिकेटर एन्जेलो म्याथ्युज लुम्बिनी लायन्समा आवद्ध भएका छन् । खेल चौतारीलाई प्राप्त विशेष जानकारी…

नेपाल सम्बत् चेस स्पर्धामा निकेन कुसाथा विजयी 

भक्तपुर । नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ । बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको…

मंकाः खलःको चेस उपाधि अष्ट्रेलियान खेलाडीलाई

ललितपुर । नेपाल सम्बत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजनामा सञ्चालन भएको दुई दिने खुल्ला चेस प्रतियोगिताको बुद्धिचाल उपाधि २५४१ रेटेड ग्रान्डमास्टरले जितेका छन् । अष्ट्रेलियाका जिएम…

एथलेटिक्स टोली भारत जाने

दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ । अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल,…

एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा,…

त्रिलोकीले एसियाली कुस्ती खेल्ने

कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् । काजाकिस्तानका तुर्कस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्…

सदभाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्ने

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् । दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग…

ग्रायण्ड मास्टर स्मेरडोन डेभिडको एकल अग्रता, निकेनले बराबरी खेले

ललितपुर । नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो…