Month: २०८२, ६ श्रावण सोमबार २२:१६

वल्र्डकप खेल्ने ‘होर ई स्पोट्र्स’ को बिदाई

पब्जी मोबाईल ई स्पोट्र्स वल्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सको मंगलबार साउदी अरब प्रस्थान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल…

थाइल्यान्डमा केदारमानलाई स्वर्ण

केदारमान स्थापितले १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६…

इ फुटबल वल्र्ड फाइनल्समा रजतको सहभागिता

नेपालका रजत बुढाथोकीले जापानमा भएको इ फुटबल च्याम्पियन्सीप २०२५ वल्ड फाइनल्समा सहभागिता जनाएका छन् । कोनामीको आयोजनामा हरेक वर्ष हुने यस मोबाइल इस्पोट्र्सअन्तर्गको इ फुटबल प्रतियोगिताको प्रारम्भिक चरण पार गरेर…

त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सम्पन्न

त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको…

वर्ल्ड च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले प्रतिस्पर्धा गर्ने

गोवा । शारिरिक रुपमा अशक्त चेस फेडेरेशन (CFPD) र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशन (GCASA) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको लागि २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप…

श्रावण २४ गतेदेखि ताप्लेजुङ गोल्डकप, ८ टोली सहभागी हुने

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ८ टोली सहभागी हुने पक्का भएको छ । यही श्रावण २४ गतेदेखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा प्रतियोगिताका खेल…

त्रियोग अन्तर स्कुल चेस सुरु

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो । अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता…

काजल उत्कृष्ट निर्णायक

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की…

सरिना युकेमा सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ-नुवाकोट समाज युकले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु…

हिमालयन १०० चेसमा क्षितिज च्याम्पियन

नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन् । हिमालयन चेस एकेडेमीको…