नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि सी क्याटेगोरीको खेलाडी ड्राफ्ट सम्पन्न भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टले आइतबार ‘सी’ क्याटेगोरिको खेलाडीको क्लोज डोर ड्राफ्ट गरेको हो । जसमा एनएसएल खेल्ने ७ वटै टिाले ४-४ खेलाडी अनुबन्ध गरेका छन् ।

क्याटेगोरी ‘ए’ र ‘बी’ को यसअघि नै अक्सन सम्पन्न भएसकेको छ । एनएसएलको तेस्रो संस्करण चैत १६ गतेबाट सुरु हुनेछ ।

फ्रेन्चाईज टोलीहरुले विदेशी खेलाडीहरु पनि अनुबन्ध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *