अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फोर नेशन्स कप आयोनजा गर्ने भएको छ ।

एन्फाले किर्गिस्तान, लेवनान र म्यानमारको महिला टोलीलाई बोलाएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेशन्स कप आयोजना गर्न लागेको हो ।

प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म आयोजना हुने एन्फाले जनाएको छ ।

खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *