Month: २०८१, २५ पुष बिहीबार २०:४५

रियल मड्रिडले किन्यो १८ वर्षीय युवा खेलाडी फाती

स्पेनिस क्लब रियल मड्रिडले १८ वर्षी युवा डिफेन्डर लामिनी फातीलाई अनुबन्ध गरेको छ । रियलले फातीका लागि एक लाख पाउन्ड भन्दा बढी रकम खर्च गरेको बताइएको छ । अङ्गोलियन आमा…

चावहिल क्वाटरफाइनलमा

ललितपुर । चावहिल भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३-० गोलले पराजित ग¥यो…

‘खल्ती’ बन्यो एनकेएलको टिकटिङ पार्टनर

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ । यसअनुसार एनकेएलको टिकट बिक्री खल्ती एममार्फत् गरिनेछ । सम्झौतापत्रमा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित…

प्रधानमन्त्री कप महिला सुदूरपश्चिम छनोट क्रिकेटको उपाधि बैतडीलाई

बैतडी । प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बिहिवार भएको फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै…

पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा

नेपाल पुलिस क्लबलाई ६-० ले पराजित गर्दै एपिएफ क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको विभागीय डर्बीमा एपिएफलाई फराकिलो जित दिलाउन अनिता…

जय ट्रफी: आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो

जय ट्रफी एलिट कप २०८१ अन्तर्गत जनकपुरमा भएको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । आर्मीले दिएको लक्ष्य बागमतीले पूरा गर्न सकेन भने आर्मीले बागमतीलाई पनि…

एस ए २० क्रिकेट लिग आजबाट सुरु

बहुप्रतिक्षित एस ए २० क्रिकेट लिगको तेस्रो संस्करण आजबाट ग्क्वेबेरहाको सेन्ट जर्ज पार्कमा सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता सनराइजर्स इस्टर्न केप एमआई केप टाउनबीच प्रतिस्पर्धा हुनेछ । खेल…

शनिबारदेखि दक्षिण एसियाली स्ट्रिट डिफेन्स

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार…

मदन भण्डारी गोल्डकप भलिबलको उपाधि आर्मीलाई

बुटवल । मदन भण्डारी इन्डो-नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुटवलको रामनगर खेलमैदानमा बिहिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२…

एन्फा यु-१६ लिग: संकटा र फ्रेन्ड्सले अंंक बाँडे

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार…