विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको छ ।

खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *