कोशी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष लगातार चौथो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न पहिलो खेलमा कोशी नेपाल पुलिस क्लबसँँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

पुलिसले २५-१६, २५-१५ र २५-२२ ले जित्यो। पुलिसको लगातार चौथो जीत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *