Category: बास्केटबल

मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा

मार्वलस र इनोभेटिभ १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले एसियन पब्लिकलाई ३३–३१ ले पराजित ग¥यो । मार्वलसको जितमा रोशन कुश्वाहले…

रेडियन्ट दोहोरो उपाधि नजिक

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गर्ल्स टोली फाइनलमा पुग्यो…

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुरु

काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४…

बेबी एन्जल र केभीसी सेमिफाइनलमा

बेबी एन्जल र केभीसी ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा बेबी एन्जलले स्किब्सलाई ३२-२७ ले पराजित…

ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा

काठमाडौँ । ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ओएसिसले न्यु जेनिथलाई ३२-२२ ले पराजित गर्यो…

रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

काठमाडौं । आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले मस्याङदीलाई १३-८ ले पराजित गर्यो ।…

स्वर्णिम र पुष्पसदन विजयी

स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बिहीबार जित हात पारेका छन् । स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०-९ तथा पुष्पसदनले…

रेडियन्ट पब्लिकलाई सफलता

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार जित हात पारेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७-१३ ले पराजित गर्यो…

ज्ञानोदयको दोहोरो जित

ज्ञानोदयले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको सिनियर ब्वाइज र गल्स टोली विजयी भयो । सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५-२४ को…

स्किब्स र राइजिङ स्टारको विजयी सुरुआत

काठमाडौँ । स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेका छन् । स्किब्सले पिपुल्स एकेडेमीलाई २२-२० ले पराजित गर्यो । स्किब्सका…