टाइगर कपः एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो
पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहिबार सम्पन्न महिलातर्फको तेस्रो स्थानका लागि भएको…










