Category: बास्केटबल

ग्रिनल्यान्डको विजयी शुरूवात

काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी शुरूवात गरेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्समा जित हात पार्न…

सीसीआरसी र प्रिमियर उपाधिनजिक

काठमाडौँ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सानागाउँस्थित रोयल…

जेभियर र सीसीआरसी सेमिफाइनलमा

काठमाडौं। जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै टोली एक खेल…

ज्ञान निकेतन र पिपुल्सको जित

काठमाडौँ । ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८-४५ ले पराजित गर्यो…

ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं। ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार आयोजित…

न्यु जेनिथको विजयी सुरुआत

काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ । भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७-३८…

प्रिमियर सेमिफाइनलमा

काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०-१५ ले…

टाइमलाइन बास्केटबल बिहीबारदेखि

काठमाडौं । टाइमलाइन स्कुलको आयोजनामा दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा टाइमलाइनका प्रिन्सिपल…

जेभियर र प्रिमियरको तेश्रो जित

काठमाडौँ । जेभियर इन्टरनेसनल कलेज र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार लगातार तेश्रो जित हात पारेका छन् । अपराजित दुवैले समान ३-३ खेल खेलेका…

न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल सोमबारदेखि

काठमाडौँ । न्यु जेनिथ इङलिस मोडेल स्कुलको आयोजनमा तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगिताअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा…