Category: तेक्वान्दो

राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा दोश्रो यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि

काठमाडौं, बैशाख ३ गते । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औं आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप…

नेपालको विजयी सुरुआत

काठमाडौं । नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा सोमबार विजयी सुरुआत गरेको छ । नेपालको ब्वाइज-गर्ल्स दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरेका हुन्…

नेपालमा हुँदै आईटीएफको दक्षिण एसियाली छनोट

काठमाडौं । नेपाल टेनिस संघले आईटीएफ एसिया–१२ एन्ड अन्डर टेनिस प्रतियोगिताको दक्षिण एसियाली क्षेत्रीय छनोट २०२६ आयोजना गर्ने भएको छ । बिहीबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी छनोट प्रतियोगितामा दक्षिण…

काजल बनिन् उत्कृष्ट रेफ्री

काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् । काजलले यो उपलब्धी प्राप्त गर्नु आफ्नो लागि अझ…

बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

ललितपुर । ललितपुरको धोबिघाट स्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाएका छन् । तीन पटकका राष्ट्रिय विजेताको…

बागमती तेक्वान्दोमा पुरी निर्विरोध

काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोश्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । प्रकाश खड्गी र रमेशकुमार बखतीले उपाध्यक्ष, राजेश…

ढल्को टिम च्याम्पियन

काठमाडौं । ढल्को तेक्वान्दो डोजाङले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ढल्को ७ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै…

मिलन, रोशनी र सामीलाई स्वर्ण

काठमाडौं । स्युचाटार तेक्वान्दो डोजाङकाद्वय मिलन विष्ट, रोशनी शाह र आयोजक सीतापाइला तेक्वान्दो डोजाङ ‘ए’ का मोहम्मद सामीले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार…

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि हुने

काठमाडौं । प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने…