Category: चेस

पत्रकार सम्मेलन मार्फत चेस महासंघको अपील 

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् । वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एक…

काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु, रिसोन थापा र कृतिसरा अधिकारी अग्रस्थानमा

झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ…

चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौंडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत अस्वीकृत गरेको छ । नेपाल बुद्धिचाल महासंघको…

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौंडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुर स्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका एक तिहाई साधारणसभा सदस्यहरूले विधान अन्तर्गत रहेर…

दोस्रो राष्ट्रिय जुनियर चेसमा अभिक शाहको अग्रता

भक्तपुर । बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक प्रायोजना सञ्चालन भइरहेको २० वर्ष मुनिका युवा खेलाडी सम्मिलित दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप प्रतिस्पर्धाको दोस्रो दिन छात्रतर्फ ७ तथा छात्रातर्फ ५…

बुद्धिचालमा दिपेन्द्र पहिलो

काठमाडौं । नेपाल वायु सेवा निगमका दिपेन्द्र ठाकुर १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचालमा बिहीबार पहिलो भएका छन् । पाँच चरणको खेलमा उनले शत प्रतिशत जित निकाल्दै ५ अंक जोडे…

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप जेठ ६ गते देखि

भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा ललितपुर स्पोर्ट्स…

छैटौं दोलखा चेसको उपाधि रसियन जिएमलाई 

दोलखा । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरियता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन् । रसिया, भारत र नेपालका तिन जना खेलाडीहरुले समान…

दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने 

दोलखा । दोलखा चेस होम, नेपालले यहि बैशाख २८ गतेदेखि जेठ २ गते सम्म छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।…

बुद्धिचाल महासंघद्वारा राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक

ललितपुर । नेपाल बुद्धिचाल महासंघले आगामी राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्ने सम्बन्धमा निर्णयहरू गरेको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले विभिन्न प्रतियोगिताको मिति, स्थान र व्यवस्थापनको जिम्मेवारी…