ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
काठमाडौं । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशलले शुक्रबार टिम च्याम्पियन बनेका छन् । ढुंगेधारामा भएको ब्याडमिन्टनमा हिमरश्मिले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । ३ स्पर्धामा खेल भएको…










