Author: khel chautari

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर वुधबार शीर्षस्थानमा रहन सफल भएका छन् । यससँगै उनले प्रतियोगितामा एकल अग्रता…

राष्ट्रिय लिग : चर्च ब्वाइज र श्री भगवतीको बराबरी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि शुरु भएको एन्फा राष्ट्रिय लिगको पहिलो दिन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क…

‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोर्ट्स’ ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा बुधबार…

केएमसी बास्केटबल : केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

काठमाडौं । आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९…

सूर्य नेपाल इस्टर्न ओपन सुरू, नेपाल नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका…

राष्ट्रिय लिगमा फ्रेन्ड्सको विजयी शुरुवात

फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न लिगको पहिलो खेलमा फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३-१ गोलले पराजित गरेको हो । फ्रेन्ड्सको जितका लागि…

राष्ट्रिय लिग आजदेखि, पहिलो दिन दुई खेल हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्…

हिमालयन च्यालेन्जर्स चेस: लियोनको लगातार तेस्रो जित

काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा मंगलबार पुष्पसदन हाईस्कुलका लियोन महर्जनले हार्दिक पन्तलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेका छन् । १२ वर्षीय लियोनले दुई घन्टा…

माघे संक्रान्ती फुटबल : बेलबारीलाई टाइब्रेकरमा हराउँदै सतिसाले फाइनलमा

नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा सतिसाले फुटबल क्लब, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा खेलमा बेलबारी फुटबल क्लब, मोरङलाई…

राष्ट्रिय लिग: उत्कृष्ट प्रदर्शनसहित सबै टोलीको उपाधि जित्ने लक्ष्य

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्…