केभीकेएसएस र तेजस्वी विजयी
काठमाडाैं । आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र तेजस्वी एकेडेमीले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार जित हात पारेका छन् । केभीकेएसएसको ‘ए’, ‘बी’ र ‘सी’…
काठमाडाैं । आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र तेजस्वी एकेडेमीले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार जित हात पारेका छन् । केभीकेएसएसको ‘ए’, ‘बी’ र ‘सी’…
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने…
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप २०८२’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ । यलम्बर खेलमैदानमा आइतबार साँझ सम्पन्न फाइनल…
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट–२०८२ अन्तर्गत क्रिकेट खेलहरू सम्पन्न भएका छन् । क्रिकेटतर्फ शिक्षादीप कलेज र विराट क्याम्पसले क्वाटरफाइनलमा…
विराटनगर । प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको विराटनगरस्थित शहीद रंगशालामा आज भएको फाईनल खेलमा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले…
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट–२०८२ अन्तर्गत फुटवल खेलहरू सम्पन्न भएका छन् । फुटबलतर्फको पहिलो खेलमा मोडर्न एराले सेन्ट जोसेफ…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ…