Author: khel chautari

कबड्डीको वार्षिक साधारण सभा सम्पन्न

अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारण सभाले महासचिवको…

जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता : ६ विद्यालय फाइनलमा

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सञ्चालन भइरहेको ३०औं संस्करणको जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिता अन्तर्गत विभिन्न चरणका खेलहरू सम्पन्न हुँदै छ वटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन् ।…

न्युटन र हिमशिला विजयी

काठमाडौं । न्युटन र हिमशिलाले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् । कपनस्थित आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई…

स्पोट्र्स टिचर्स ट्रेनिङ कोर्स सम्पन्न

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा आईएसएफ स्पोट्र्स टिचर्स ट्रेनिङ कोर्स सोमबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सहकार्यमा सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलमा…

विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगर…

हिसान स्पोर्ट्स मिट : बास्केटबलमा शिक्षादिप, अरनिको र विकेभिएमको जित

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको बास्केटबल खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेजले जित हासिल गरेका…

हिसान स्पोट्स मिट: फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेलको जित

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा भईरहेको हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत सोमबार सम्पन्न खेलमा मेरिल्याण्ड कलेज, होली चायल्ड कलेज र कोशी मोडल कलेजले…

हिसान स्पोट्स मिट: क्रिकेटमा रेड स्टार र कोवास विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास विजयी भएका छन् । जुट…

टाइगर कपः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा…

टाइगर कपः माल्दिभ्समाथि एपीएफको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो…