आइसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले सान्त्वना जित निकालेको छ ।

सोमवार भएको अन्तिम खेलमा नेदरल्याण्डलाई ८३ रनले हराउँदै श्रीलंकाले प्रतियोगितामा सुखद् अन्त्य गरेको छ । जितकालागि २०२ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले १६.४ ओरमा सवै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।

जितसंगै श्रीलंकाले ३ अंक सहित समुह “डी”को तेस्रो स्थानमा रहँदै विश्वकप अन्त्य गरेको छ । नेदरल्याण्ड २ अंंक सहित समुहको चौथों स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *