काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले केही दिन अघि मात्रै सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर लाई अनुबन्धन गरेको थियो । उनी आकस्मत आमालाई हृदयघात भएको कारणले स्वदेश फिर्ता भएकी छन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म हुँदैछ ।
