d

काठमाडौं । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो नयाँ राष्ट्रिय गरेकी छन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तमानमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ कर्तिमान कायम गरेकी हुन् ।

यसअघि गौरिकाले गत वर्ष जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा ३१.४४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *