Month: २०८३, २ मंसिर मंगलवार २१:५०

राइजिङ स्टार्स विजयी

फेमस नगरकोटीको विस्फोटक ब्याटिङको मद्दतमा राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगिता २०८३ मा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सीईसी भक्तपुरले…

रेडियन्ट कप बास्केटबल भोलिदेखि

काठमाडौं । रेडियन्ट पब्लिक बोर्डिङ स्कुल, स्युचाटारको आयोजनामा १२औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले…

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

(आइओएफटिसी) २०२६ मा सहभागी हुने नेपालका अफिसियलहरुलाई सोमबार विदाई गरिएको छ । प्रतियोगिता आगामी नोभेम्बर २८ र २९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुँदैछ । आइओएफटिसी नेपालले आयोजना गरेको विदाइ कार्यक्रममा…

यु–१५ ब्वाइज सिंगल्समा निश्चल नकआउट चरणमा

नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ ब्वाइज सिंगल्सको नकआउट चरणमा प्रवेश गरेका छन् । निश्चलले नकआउट चरणमा सिंगापुरका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।…

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ । बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले…

सुश्रुत दहालले इरानी आईएमलाई हराए

रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ । सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्र बिच…

एनएफएल सञ्चालनका लागि राखेपको स्वीकृति, फागुन १ देखि पहिलो संस्करण हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि स्वीकृतिको सैद्धान्तिक स्वीकृति दिएको छ । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १…

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

काठमाडौं । २०८३ साल कार्तिक २९ गते आइतबार हिमालयन जुनियर चेस च्याम्पियनसिपमा आइतबार सुहानी सिंह र एल्बिक अधिकारी च्याम्पियन भएका छन् । सुहानी यू १२ गल्र्स र एल्बिक यू १२…

निश्चल र प्राज्नाको जोडी क्वाटरफाइनलमा

नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री र प्राज्ना महर्जनको जोडी अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ मिक्स डबल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । निश्चल र प्राज्नाको जोडीले प्रिक्वाटरफाइनलमा फिलिपिन्सका…

वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक…