Month: २०८३, २५ जेष्ठ सोमबार २१:३४

एसियाली खेलकुदका लागि अभिषेक छनोट

काठमाडौं । जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । गत…

यमबुद्ध स्केटपार्कमा ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ जेठ ३० र ३१ गते काठमाडौंको हाँडीगाउँस्थित यमबुद्ध स्केटपार्कमा आयोजना हुने भएको छ । नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ…

राष्ट्रिय वादोरियो करातेको उपाधि लुम्बिनी प्रदेशलाई

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र ७ कास्य…

लालीगुराँस र हिमरश्मि सेमिफाइनलमा

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा…

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि आयोजित ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोग तथा सक्षम नेपाल,…

गुजरात जिएम चेसमा पुरूषोत्तम उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित

काठमाडौं । अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्…

यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा

सुर्खेत । कर्णालीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तीन खेल जितेर उपाधी दाबेदारीलाई बलियो बनाएको छ । सोमबार बिहान कालुङचोक मैदानमा भएको खेलमा मधेश प्रदेशले कर्णालीविरुद्धको खेलमा नौ…

बिर्तामोड युनाइटेड च्यालेन्ज कप सुरु, उर्लाबारीको विजयी सुरुआत

बिर्तामोड । झापाको बिर्तामोडमा आइतबारदेखि दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा उर्लाबारी एफसी, मोरङले विजयी सुरुआत…

प्रहरी टिम च्याम्पियन

काठमाडौं । नेपाल प्रहरी तेश्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।…

बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत

काठमाडौं । बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई…