सातौं प्रेसिडेन्ट कप : वडा नं ६ लाई हराउँदै वडा नं १(ए) क्वाटरफाइनलमा
औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा शनिबर वडा नम्बर १ (ए) विजयी भएको छ । गढी खेलमैदानमा भएको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर…










