वेस्टर्न रिजनल स्पोर्ट्स मिट सुरु

२०८२, २९ कार्तिक शुक्रबार २०:५०

वेस्टर्न रिजनल कमिटीको आयोजनामा वेस्टर्न रिजनल स्पोर्ट्स मिट शुक्रबारदेखि सुरु भएको छ ।

स्पोर्ट्स मिटको काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, टेबलटेनिस, टग अफ वार र भलिबल खेलको प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो दिन बास्केटबलमा लिग चरणका खेल खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *