भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज एक खेल हुँदै छ ।

आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्स आमनेसामने हुँदै छन् । बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा हुने यो खेल बेलुकी पौने ८ बजे देखि शुुरु हुनेछ ।

आरसिबीको कप्तानमा रजट पटिदार छन् भने दिल्लीको कप्तानमा अक्सर पटेल छन् ।

जारी आईपीएलमा दिल्लीले अहिलेसम्म खेलेका ३ खेलमा शतप्रतिशत जित हासिल गर्दै अंक तालिकाको दोश्रो स्थानमा रहेको छ ।

त्यस्तै चार खेल खेलको आरसिबी ३ खेलमा जित र १ खेलमा पराजित भएको छ । आरसिबी ६ अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *