पेरिस ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसंग फोटो खिचाएको आरोपमा उत्तर कोरियाका खेलाडीहरु कार्बाहीका परेका छन् ।

पेरिस ओलम्पिकका क्रममा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडी स्वदेश फर्केपछि कार्बाहीमा परेका हुन् ।

टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए । पेरिस ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न उत्तर कोरियाले निर्देशन दिएको थियो ।

ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न उत्तर कोरियाले निर्देशन दिएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *