भारतले जिम्मेबावेविरुद्धको टी–२० सिरीजको पाँचौं तथा अन्तिम खेलमा ४२ रनले बिजयी भएको छ । जितसँगै भारतले पाँच खेलको टि-२० सिरिज ४–१ ले जितेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको घरेलुटोली जिम्बावे १८.३ सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *