सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनको रुपमा अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ । राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको हो ।

संघमा ४ जना केन्द्रीय सदस्य पछि थप हुने छन् भने ब्याडमिन्टन खेलमा योगदान पु¥याएका एक जनालाई पुर्ण वैठकले उपमहासचिव बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए ।

यसैगरी प्रदेश संयोजकहरु पनि तोकिएको छ । प्रदेश संयोजकहरुमा कोशीमा विष्णु यादव, बागमतिमा रबिन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’, सुदूरपश्चिममा जीवन खड्कालाई तोकिएको छ । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ।

आज चयन भएको कार्यसमितिका सदस्यहरु यस प्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *