पीएल सिंह मेमोरियल टी-२० कप: भरतपुर र पोखरा महानगरपालिका विजयी
काठमाडौं । राजधानीमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले सहज जित दर्ता गरेका छन् । आज सम्पन्न भएको पहिलो…










