वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई २-१ को अन्तरले पराजित गरेको हो । कोशीलाई जित दिलाउन दुवै गोल समीक्षा मगरले गर्दा सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । जितसँगै कोशीले दुई खेलमा ६ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको दुई खेलमा ३ अंक रहेको छ।