सोयबलाई सिंगापुरमा रजत

२०८२, ३० असार सोमबार ०८:०५

सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् ।

सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *