प्रेम र आयशालाई रजत

२०८३, ६ जेष्ठ बुधबार २०:०१

नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।

अघिल्लो दिन सोही उमेरसमूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *