कोसिश अस्ट्रेलिया प्रस्थान

२०८२, ३ श्रावण शुक्रबार १०:२५

नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी कोसिशबहादुर खड्‌का केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गरेका छन्

जुलाइ २० तारिखमा हुने प्रतियोगितामा उनले ग्योरोगीमा निर्णायक रहने छन् । उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

कोसिशले चीनको हाङ‌झावमा भएको १९ औं एसियाली खेलकुदमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *